अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 08:45

नित्याशिवाको तिज गीत ‘नाचौं छमछमी’मा नायीका शुभेच्छा थापाको अभिनय (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन १६ गते २:३५ मा प्रकाशित

गायीका नित्याशिवाको तिज गीत नाचौं छमछमीको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र खड्काको शब्द र राजु लामाको संगीत रहेको नाचौं छमछमी एन एच एस मिडिया ग्रुपको युटुव च्यानल मार्फत भर्खरै सार्वजनिक भएको हो ।

नायीका शुभेच्छा थापाको मुख्य अभिनय रहेको भिडियोमा बिमला गिरि,रश्मी भट्ट ,सर्मिला शर्मा, अमीसा, प्रज्ञा , तृष्णा ,कला, अनु र नितुको पनि अभिनय देख्न सकिन्छ ।

गीतकार तथा निर्देशक शंकर अधिकारी घायलले निर्देशन गरेको यो भिडियोलाई राम कृष्ण कणेलले खिचेका हुन् भने सरिता गौतममले सम्पादन गरेकी हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू