अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

अन्जु पन्तको ‘आँखा भरि तिमि’मा नन्दिता केसी र दिव्यश्वर गौतमको अभिनय (भिडियो सहित)

बिआरटीनेपाल २०७४ साउन ६ गते २:१९ मा प्रकाशित

गायिका अन्जु पन्तको स्वर रहेको ‘आखा भरि तिमि तिम्रो’बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित उक्त गीत सार्वजनिक भएको हो । भिडियोमा कलाकार दिब्येश्वर गौतम र नन्दिता केकीले अभिनय गरेका छन् ।

दिब्येश्वर र नन्दिताको भिडियो कमेन्ट्री निकै सुहाएको छ । बिजय लक्ष्मी ढकालको शब्द रहेको गीतमा संगीत शम्भुजित बास्कोटाले दिएका छन् । भिडियो दिलिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया