अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

गायिका नित्याशिवाको तिज गीत ‘तिलहरी ढल्काएर’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार ३० गते ६:३५ मा प्रकाशित

गयिका नित्याशिवाको तिज गीत तिलहरी ढल्काएर बजारमा आएको छ शंकर अधिकारी घायलको शब्द संगीत रहेको तिलहरी ढल्काएर भिडियो सहित सार्वजनिक भएको हो ।

नेप्लिज ओमन सोसाइटी बेल्जियम को प्रस्तुती रहेको यो गीतमा तृष्णा खड्का ,धिरज खत्री ,कला राइ, कविता अधिकारी , गोबिन्द, र कृष्ण को अभिनय रहेको छ ।

राजन महर्जनको नृत्य र केसव अधिकारीको छायांकन रहेको तिलहरी ढल्काएर को भिडियोलाई गीतकार शंकर अधिकारी घायलले निर्देशन र सरिता अधिकारीले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया