अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

२ मुक्तकहरु

पुष्कर बराल २०७४ असार २४ गते २१:५९ मा प्रकाशित

समाज बिरुध्द कहिल्यै आगो नओकल
तिम्रा सबै सम्बन्धहरु तिता हुन सक्छन्
जो जे जे गर्छन् गर्न देऊ चासो गर्न छाडीदेउ
तिम्रा सबै आफ्न्त हरू चिसा हुन सक्छन्

—————————————-

तिमी यही बाँच्नु पर्छ तिमी यही हाँस्नु पर्छ
अरूको मन अरूको जीवन किन दुखाउछौ ?
जे जे भयो बिर्सिदेउ बित्नु त बित्यो-बित्यो,
यति सुन्दर जीवन, फुल बन्न किन चुकाउँछौ ?