अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५
| Colorodo: 22:50
मनाङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । मनाङमा साक्षर नागरिको संख्या ९६ दशमलव ९ प्रतिशत भएपछि बिहीबार मनाङ जिल्लालाई ३५ औँ साक्षर जिल्ला घोषणा गरिएको हो ।
यसअघि २०६८ सालमा मनाङमा ७४ दशमलव ९ प्रतिशत साक्षरता रहेको थियो ।