अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

मनाङ ३५ औँ साक्षर जिल्ला घोषणा

बिआरटीनेपाल २०७४ असार २३ गते ४:२९ मा प्रकाशित

मनाङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । मनाङमा साक्षर नागरिको संख्या ९६ दशमलव ९ प्रतिशत भएपछि बिहीबार मनाङ जिल्लालाई ३५ औँ साक्षर जिल्ला घोषणा गरिएको हो ।

यसअघि २०६८ सालमा मनाङमा ७४ दशमलव ९ प्रतिशत साक्षरता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू