अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

लगातार परेको बर्षाको कारण बझाङमा टेलिफोन सेवा बन्द

बिआरटीनेपाल २०७४ असार २१ गते ४:५८ मा प्रकाशित

लगातारको बर्षातका कारण सुदुरपश्चिमको बझाङ जिल्लामा टेलिफोन सेवा अबरुद्ध भएको छ । लगातार पानी परीरहेकाका कारण टेलिकमको टावरमा राखिएका सोलारका ब्याट्रीहरुमा चार्ज नभए पछि मंगलबार रातिदेखि बझाङमा टेलिफोन सेवा अबरुद्ध भएको हो ।

दुरसञ्चार कार्यालय बझाङका अनुसार घाम नलागेसम्म टेलिफोन सेवा सञ्चालन हुन सक्दैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू