अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५
| Colorodo: 12:10
लगातारको बर्षातका कारण सुदुरपश्चिमको बझाङ जिल्लामा टेलिफोन सेवा अबरुद्ध भएको छ । लगातार पानी परीरहेकाका कारण टेलिकमको टावरमा राखिएका सोलारका ब्याट्रीहरुमा चार्ज नभए पछि मंगलबार रातिदेखि बझाङमा टेलिफोन सेवा अबरुद्ध भएको हो ।
दुरसञ्चार कार्यालय बझाङका अनुसार घाम नलागेसम्म टेलिफोन सेवा सञ्चालन हुन सक्दैन ।