अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

नेपाली समाज टेक्सासले निःशुल्क स्वास्थ्य परिक्षण शिविर (Free Health camp) राख्दै

बिआरटीनेपाल २०७४ असार २० गते २१:२० मा प्रकाशित

नेपाली समाज टेक्सासको आयोजनमा निःशुल्क स्वास्थ्य परिक्षण नेपाली समाज टेक्सासले स्वास्थ्य परिक्षण शिविर (Free Health camp)  शिविर राखिने भएको छ । मुलत अमेरिकाको टेक्सस क्षेत्रमा रहेका नेपालीहरुलाई लक्षित गरि राख्न लागिएको यो शिविर आउँदो आईतवार जुलाई ९ का दिन बिहान ९:३० बजे देखी दिऊसो १:००बजे सम्म हुन गईरहेको हो ।

नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेका अनुसार नेपाली समाज टेक्सास को कार्यालयरनेपाली मन्दिर प्रांगणमा राखिने सो शिविरमा स्वस्थ्य परिक्षण गर्न चाहनेहरुका लागि नाम दर्ता खुलिसकेको र नाम दर्ता गर्ने अन्तिम समय सोहि दिन ११स्३० बजे सम्म रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू