अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

नेपाल वायु सेवा निगमले सस्तो बजारमा ताला लगाएपछि व्यापारीहरु आक्रोशित (भिडियो)

बिआरटीनेपाल २०७४ असार १७ गते ५:४० मा प्रकाशित

पोखराको पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार बन्द भएको छ । नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको जग्गामा रहेको सस्तो बजार लामो समय देखि विवादमा थियो । नेपाल वायु सेवा निगमले शनिबार विहान ५ बजे सस्तोबजारमा ताला लगाएको हो ।

सस्तो बजारका व्यवसायीले सस्तो बजारमा टेण्डर आतङ्क मच्चिएको आरोप लगाउदै आएका छन् भने टेण्डर पारेका सुर्य दिल ग्रुप इन्भेष्टमेण्टका युवराज खतिवडाले आफुहरुलाई टेण्डर परिसकेको अवस्थामा निर्वाध व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू