अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३५ | Colorodo: 21:50

गायिका लक्ष्मी आचार्यको तिज गीत ‘भिटामिन’मा संकर बि.सीको नयाँ रुप (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार १७ गते ५:२८ मा प्रकाशित

गायिका लक्ष्मी आर्चायको तिज गीत भिटामिन बजारमा आएको छ । गत हप्ता राजधानिको रत्नपार्कमा छायांकन गरिएको भिटामिन गीत भिडियो सहित साईभिजनको युटुव चयानल मार्फत भर्खरै सार्वजनिक भएको हो ।

लक्ष्मी आचार्य र गायक तथा गीतकार खुमन अधिकारिको स्वर रहेको गीतलाई नेत्र अर्यालले लेखेको हुन् भने लय गायक स्वयंकै रहेको छ । निर्देशक तथा मोडेल शंकर बि।सी र सुस्मा अधिकारिको अभिनय रहेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने छायांकन करण चैसिर र सम्पादन बिष्णु शर्माले रहेको छ ।

 

प्रतिक्रिया