अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

सन्तोष के.सीको ‘पल्ला घरे सुन्तली पल्किअरे बाई’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार १७ गते ५:०६ मा प्रकाशित

संगीतकार सन्तोष के.सीको तिज गीत सार्वजनिक भएको छ । सन्तोष के.सीको लय तथा शब्दमा र स्वरमा तिज गीत ‘पल्ला घरे सुन्तली पल्किअरे बाई’ भिडियो सहित सार्वजनिक भएको हो ।

सन्तोष के.सी, देबी घर्ति र शान्त परियारको आवाजमा रहेको पल्लाघरे सुन्तली पल्किअरे बाई को भिडियोमा चर्चित हास्यकलाकार किरण के.सी, सुनिता गौतम, बुराम बोहरा, बिनम रुपाखेती र सन्ध्या पौडेलको अभिनय रहेको छ ।

एस.एस. डिजिटलले बजारमा ल्याएको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । करण चौसिरले खिचेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

 

 

प्रतिक्रिया