अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४
| Colorodo: 05:49
प्रधानमन्त्री शेरबहादुर देउवा र व्रिटिस राजदुत रिचार्ड मोरिसबीच भेटवार्ता भएको छ । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राजदूत मोरिससंग छलफल भएको प्रधानन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।