अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

धुर्मुस-सुन्तलीको नमुना नेपाल बनाउने अभियानमा लाखौं नेपालीले सहयोग गर्ने प्रतिवद्धता

बिआरटीनेपाल २०७४ जेठ २८ गते ५:१९ मा प्रकाशित

३ वटा नमुना बस्ती बनाएपछि केही समय अघि मात्र कलाकार द्वय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले नमुना नेपाल बनाउने घोषणा गरेपछि यति बेला देश बिदेशमा रहेका नेपालीमा उत्साह थपिएको छ । नेपाल भित्रको नेपाल नमुना नेपाल शिर्षकमा धुर्मुस सुन्तली फाउण्डेसनले सार्वजनिक गरेको नमुना नेपालको खाकामाथी बनेको भिडियोले लाखौ नेपालीमाझ यतिबेला चर्चा पाईरहेको हो ।

१० मिनेट ३७ सेकेण्डको सो भिडियोमा नमुना नेपाल निर्माणको योजना र निर्माण पछि नेखीने नमुना नेपालको सौन्दर्य अत्यन्त कलात्कम तरिकाले उतारिएको छ ।

नमुना नेपाल निर्माणको भिडियो हेरेर आएका प्रतिकृयाहरु:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू