अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

हाँस्य कलाकार शक्ति बराईली अब गायक पनि

बिआरटीनेपाल २०७४ जेठ २८ गते ३:४७ मा प्रकाशित

कमेडि ग्यांगका कलाकार श्री शक्ति बराईली अब गायक बनेका छन् । उनको आवाज रहेको तिमिसंग घुम्न जाने बोलको गीत तथा भिडियो भर्खरै बजारमा आएको छ । शब्द तथा संगीत गायक स्वयंकै रहेको यस गीतमा विष्णु सुनारको एरेन्ज रहेको छ ।

भिडियोमा कार्की सरको निर्देशन रहेको छ भने यमन माझीको छायांकन र लोकेन सुब्बाको सम्पादन रहेको छ । मनोज लामाको कोरियोग्राफी रहेको भिडियोमा श्री शक्ति बराईली र अनिशा थापाको अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई कार्की ईन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू