अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

कमलेको बिहे’को आधिकारिक ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ जेठ १८ गते ३:०२ मा प्रकाशित
नेपाली चलचित्र ‘कमलेको बिहे’को आधिकारिक ट्रेलर सार्बजनिक  गरिएको छ।  आलेख ,कथा तथा सम्बाद महेश दवाडीको रहेको छ भने राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियोमा दीपकमान सिंहले नृत्य निर्देशन गरेका छन्।
म्युजिक भिडियो को निर्देशन प्रसन्न पौडेलले गरेका हुन् भने  ‘कमलेको बिहे’मा अनुप विक्रम शाही र सन्ध्या केसीले अभिनय गरेका छन् l
चलचित्रमा अनुप र सन्ध्याको अतिरिक्त विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तमाङ, किरण लाकोउल लगायतको अभिनय रहेको छ l

प्रतिक्रिया