अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

कथा फेरियो भने

ऋषि बस्ताकोटी २०७४ जेठ ९ गते १२:०८ मा प्रकाशित

अहिले बादल छ त भोलि घाम लाग्न सक्छ,

आज मिल्काएको पनि भोलि काम लाग्न सक्छ, 

कथा फेरियो भने इतिहासमा कुनै दिन –

आजको रावण पनि भोलि राम लाग्न सक्छ ।