अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

सरु गौतमले ‘के यो माया हो’मा आफ्नै भाइलार्ई मोडल बनाईन् (भिडियो सहित)

बिआरटीनेपाल २०७४ वैशाख २४ गते ४:२५ मा प्रकाशित

गायिका सरु गौतमले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘के यो माया हो’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेकी हुन् । उनले भिडियोमा आफ्नै भाई सरोज गौतमलाई मोडलिङ गराएकी छिन् ।

गीतका शब्द सरुकै आफ्ना छन् । संगीतकार टंक बुढाथोकीले गीतमा संगीत र एरेन्ज गरेका छन । भिडियोमा मोडल कृष्टिना थापाले सरोजसँग रोमान्स गरेका छन् । बुद्ध थापाको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीतको भिडियो निर्देशन अनुप चापागाईंले गरेका छन् । ‘यो लभ सङ हो,’ गीतबारे सरुले भनिन्, ‘गीतमा प्रेम भाव झल्किन्छ । आशा छ दर्शकले प्रेम गर्नुहुनेछ ।’

प्रतिक्रिया