अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

गुरुङ जातिको मौलिक संस्कृतिमाथी बनेको चलचित्र ‘मैंरिमो'(Miss You)को प्रीमियर अमरिकामा

बिआरटीनेपाल २०७४ वैशाख २२ गते १:०६ मा प्रकाशित

गुरुङ जातिको मौलिक  संस्कृतिमाथी बनेको चलचित्र मैंरिमो (Miss You)को प्रीमियर शो अमरिकामा हुने भएको छ । गुरूङ जातिको मौलिक कला,भाषा, संस्कार र शिक्षाको अवाजमा आधारित चलचित्र मैंरिमो मे ७ तारिखका दिन अमेरिकाको न्युयोर्क स्थित गुल्सन टेरेस (पुरानो ढाका क्लाब) मा  दिउँसो १२:३० बजे देखाईने भएको हो ।

गुरुङ संस्कृतिमा भएका पृथक र मौलिक संस्कारबारे बाहिर नआएका कुराहरुदेखी लिएर गुरुङ सभ्यतासंग जोडीएका बिबिध पक्षलाई चलचित्र मैंरिमोले उठान गरेकाले पनि यो चलचित्र आफैंमा खाष भएको र गुरुङ जाति र गैर गुरुङभाषि दर्शकहरुले पनि चलचित्र मैंरिमो मन पराउनेमा निमार्ता तथा कलाकार प्रेम गुरुङ बिश्वस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू