अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

भूकम्पपीडितलाई नि:शुल्क द्रुत गतिको इन्टरनेट

बिआरटीनेपाल २०७४ वैशाख २१ गते २०:३६ मा प्रकाशित

भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले नि:शुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुत गतिको इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको  छ ।

ती जिल्लामा दुई बर्षसम्म नि:शुल्क सेवा उपलब्ध गराउने गरी बिहीबार सम्झौता भएको खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू