अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

निलम्वित प्रधानन्यायाधीश कार्कीले सरकारी निवास छाड्दै

बिआरटीनेपाल २०७४ वैशाख १८ गते १:०५ मा प्रकाशित

वैशाख, १८ काठमाडौं ।

महाअभियोग लागेर निलम्वित भएकी प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारी निवास छाड्ने तयारी गरेकी छन् । आईतवार उनि बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएर निलम्वित भएकी कार्कीले बालुवाटारस्थित सरकारी निवास छाड्ने भएकी हुन् ।

कार्की निकट स्रोतका अनुसार उनि एक दुई दिनमा नै सरकारी निवास छाडेर धापासीस्थित आफ्नै घरमा बस्ने छन् । आईतवार निलम्वनमा परेकी कार्की सोमबार बिहानै आफ्नो निजी निवासमा पुगेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू