अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

विनोद भन्छन्, मैले अंजलीको छाया पनि चिन्छु

बिआरटीनेपाल २०७४ वैशाख ७ गते १६:४२ मा प्रकाशित

जापानलाई आफ्नो कर्मथलो बनाएर सङ्गीतमा अगाडि बढिरहेका गायक तथा मोडल विनोद भण्डारीको लोक दोहोरी गीत ‘छायाँ देखे चिन्छु’ बजारमा आएको छ । एकनारायण भण्डारीको शब्द सङ्गीत, विनोद भण्डारी र देवी घर्तिको स्वरमा सजिएको गीतलाई सितारा म्युजिकले बजारमा ल्याएको हो । प्रकाश भट्टको निर्देशनमा करण चसिरले छायाङ्कन गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन ।

भिडियोमा अभिनय भने अन्जली अधिकारीसंग विनोद स्वयम्ले गरेका छन् l

प्रतिक्रिया