अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

राजपालले भने भारत शरिर भए नेपाल त्यसको मुटु हो (भिडियो) 

बिआरटीनेपाल २०७३ चैत २२ गते १:२३ मा प्रकाशित
बलिउड अभिनेता राजपाल यादवले भारत शरिर भए नेपाल त्यसको मुटु रहेको बताएका छन् । नेपाली चलचित्र करोडपतिका लागि नेपाल आएको समयमा उनले यस्तो धाराणा व्यक्त गरेका हुन् ।
नेपालसँग आफ्नो प्यार बसेको बताउँदै उनले त्यहि कारण नेपाली फिल्ममा अभिनय गरेको स्पष्ट गरेका छन् । नेपाल फिल्म छायाँकनका लागि पनि गतिलो गन्तव्य बन्न सक्ने भन्दै उनले प्रचारको आवश्यकता रहेको औँल्याएका छन् । नेपालसँग गहिरो सम्बन्ध रहेको बताउँदै उनले जस्लाई भेटे पनि वर्षौँ अघिदेखि चिनजान रहेको जस्तो लाग्ने बताएका छन् । नेपालीमा बोल्दै राजपालले भने, नेपाल देश धेरै राम्रो छ ।

प्रतिक्रिया