अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

उत्तर क्यालिफोर्नियाका नेपाली समुदायद्वारा विपतमा परेका दम्पत्तीलाई रातारात सहयोग

बिआरटीनेपाल २०७३ चैत २१ गते ७:१३ मा प्रकाशित
नेपालीको अप्ठ्यारोमा सधैं सहयोग गर्न तत्पर उत्तर क्यालिफोर्नियामा रहेका नेपाली समूदायले एक ठुलो बज्रपातमा परेका दम्पत्तीलाई रातारात चन्दा उठाइ आकस्मिक सहयोग प्रदान गरेका छन। करिव १० महिना अघी मात्र अमेरिका आएर प्लिजेन्टनमा रहँदै आएका दिनेश बस्नेत आफ्नी गर्ववती श्रीमती संग सुनौलो भविष्य निर्माणमा जुटीरहेका थिए।  डिउ डेट भए पछी दुवै दम्पती प्लिजेन्टन स्थित Stanford Medical Center मा डेलिभरिको लागि जाँदा, बच्चा पेटमा नै मरेको पाइयो। यसबाट दुबै छाङ्गाबाट खसे झैँ आत्तीरहेको अवस्थामा उनिहरुलाई उत्तर क्यालिफोर्नियामा रहेका नेपाली समुदायहरुले तत्काल सहयोगको गरेका हुन् ।

यिनै परिस्थिती विच सम्मानित समाजसेवी एन सि सि सँयोजक तथा वाना अध्यक्ष उत्तम कार्कीको पहल तथा सँयोजकत्वमा जनसंपर्क समिती, उत्तर क्यालिफोर्निया च्याप्टर, एन ए जि सि, स नि सगरमाथा समाज एन ए एन सि लगायतका संस्थाहरुको सकृयतामा पीडित दिनेश बस्नेत तथा उनकि श्रीमती माथि परेको बज्रपातले चहराई रहेको घाउमा मलम लगाउने उदेश्यले आर्थिक सहयोगको आव्हान गरिएको थियो।

यो आकस्मिक आवश्यकता थियो, समय थिएन तर आव्हानलाई स्विकार गर्दै उत्तर क्यालिफोर्निया वस्ने उदारदाताहरुले ति पीडित दम्पत्तिलाई तत्काल सहयोग जुटाउनु भएको थियो। हाल बच्चालाई आमाको पेटभित्रबाट निकाली सकेको अवस्था छ र अलाप विलाप गर्दै बच्चाको अन्त्यष्टीको तयारीमा जुटिरहेका दम्पत्तिलाई उठेको ४३१५४  रकम पीडितलाई समाजका महत्वपूर्ण व्यक्तित्वहरु मदरल्यान्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डे, जन संपर्क समिती नर्दर्न क्यालिफोर्निया च्याप्टरका वरीष्ठ उपाधक्ष नारायण खनाल, एन ए एन सि प्रतिनिधि सागर श्रेष्ठ, द व्हाइट जोन क्यालिफोर्निया च्याप्टरका सचिव राजेन्द्र जोशी तथा द हिमालयन ट्रिब्युनका सम्वाददाता यङगेस केसी तथा समाज सेवी शम्भु थापाको रोहवरमा बुझाईसकेको बताइन्छ। पीडित दम्पत्तिले सम्पूर्ण चन्दादाताहरु प्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन् ।

दिनेश बस्नेत दम्पत्तीलाई सहयोग गर्नेहको नामावली

-Goma limbu.  -$50

-Narayan khanal -$46

-Uttar Gurung.  – $ 51

-Kiran Godar    – $21 

-til badadur Purja-$21 

-Jivan pun  –    $21

-Bhagat dc  -$40

-Rajani sapkota -$25

-Sabina sharma   -$20

-Shova adhikari   -$20

-Anil Panta.   -&30

-Chitra  Gurung   -$30

-Shivajee Bista.  – $30

-Hem Oliver   –  $25

-Bigan   –  $25

-Prabesh Giri.   – $25

-Chandra Dhital $21

-purna Sherpa-$51 

-Ben Lama-$25

-Pushpa Gautam-$51

-Preetesh Karki-$25

-Rajib Karki-$55

-Urmila Karki-$31

-Dhruba Dahal-$21

-Tej Rai-$21

-laxmi kharel-$51

-Binod Poudel-$31

-Niraj Shrestha-$100

-Kumar Dong-$51

-Krishna Giri-$25

-Anup Thapa-$51

-Sriram Thapa-$51

-Dhruba Bashyal-$25

-Tara Sigdel-$25

-Madhu Poudel-$21

-Neplecan Maharjan-$51

-Narayan Ban-$35

-Yushma Pant-$25

-Pratima Banskota – $25

-Roshan Adhikari – $31

-Anonymous – $25

-Jiwan Thapa – $51

-padam lama – $51

-Bharat Banskota – $35

-Kishor Chaudhary – $20

-Harihar Dahal – $31

-DIKPAL Kc – $101

-vishnu shah – $51

-Tak Ruwali – $20

-Aakankshya Thapa – $51

-Karun Gyawali – $51

-Narayan Bashyal – $21

-Sarita Thapa – $51

-Narayan Pokharel – $31

-Shambhu Thapa – $101

-Saurav Subedi-$51

Shankar Khadka – $51

-Arjabi Thapa -$51

Rajendra Joshi-$50

Dhruba Kunwar-$30

Yangesh Kc-$21

Rabindra Rai-$51

Uttam Karki-$101

Mani Nepali and Hema Paneru-101

Sagar Shrestha-$51

Surendra Gajendra Adhikari $.300$

Tara Baral -$51

Nirmal Phnuyal and friend $205

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू