अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

बजारमा आएसँगै गायक साहिल खड्काको के यो माया हो

बिआरटीनेपाल २०७३ चैत १६ गते १०:४४ मा प्रकाशित

नेपाली लोक पप क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका गायक साहिल खड्काको अर्को उत्कृष्ट एल्बम प्रियसी -२ को दोस्रो गीत “के यो माया हो” रिलिज भएको छ ।साहिल खड्काकै शब्द /सङ्गीत र आवाज रहेको गीतमा अभिनय चर्चित मोडल यालिसा राईले गरेकी छिन भने साहिल खड्कालेनै दिएका छन् ।जीवन चौलागाईको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोको छायांकन भने अनिल के मानन्धरले गरेका हुन् ।सिलन लम्सालको सम्पादनमा तयार भिडियो यो बेला भाइरल भएको छ ।साहिलको यो भन्दा अगाडिको गीत पनि निकै चर्चाको शिखरमा पुगेको थियो ।यस गीतले पनि लाखौको मन नाजित्नेमा कुनै दुबिदा छैन ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

प्रतिक्रिया