अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

शुभकामना साँझका लागि प्रमोद खरेल सान फ्रान्सिस्को आउँदै

बिआरटीनेपाल २०७३ चैत ३ गते २०:५८ मा प्रकाशित

नेपाली सुगम संगीतका चर्चित गायक प्रमोद खरेल नेपाली नयाँ बर्षमा आफ्नो प्रस्तुतीका साथ अमेरिका आउने भएका छन् । नयाँ बर्षको अवसर पारेर सान फ्रान्सिस्को बे एरियामा हुने प्रमोद खरेल शुभकामना साझँका लागि प्रमोद अमेरिका आउन लागेका हुन् ।

आयोजक धुर्व कुँवरका अनुसार प्रमोद खरेलको प्रस्तुतीका हेर्नका लागि सान फ्रान्सिस्कोमा रहेका नेपालीहरु उत्साहित छन् । कार्यक्रममा प्रमोदले आफ्ना नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् । प्रमोदको प्रस्तुती संगै डिजे धमाका पनि हुने भएकाले कार्यक्रमम भव्य हुनेमा आयोजकहरु बिस्वस्त छन्  ।

 

कार्यक्रमबारे थप जानकारीका लागि

 

मिति:

Sunday, April 9 at 7 PM – 11 PM

Oakland Metro Operahouse

522 2nd St, Oakland, California 9460

 

सम्पर्क:

Dhruba Kunwar

NEPAL PRODUCTION HOUSE

hellokunwar@mail.com

Phone 4156381905

प्रतिक्रिया