अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४
| Colorodo: 14:29
१८७६ – वैज्ञानिक अलेक्जेन्डर ग्राहम बेलद्धारा आफ्नो बहुचर्चित आविष्कार टेलिफोनको प्रतिलिपि अधिकार प्राप्त गेका थिए ।
१९०६ – फिनल्यान्डद्धारा महिलालाई मताधिकार प्रदान गरिएको थियो ।
१९२५ – सोभियत रेड आर्मीले बाहिरी मंगोलियामाथि कब्जा गरेको थियो।
१९७९ – अमेरिकी अन्तरिक्ष संस्था नासाबाट प्रक्षेपित भोयजर १ नाकम यान वृहस्पतिको कक्षमा पुग्न सफल
स्रोत:नयाँ पत्रिका