अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

आजको दिन विश्वमा भएका मुख्य घटनाहरु

बिआरटीनेपाल २०७३ फागुन २३ गते २०:१७ मा प्रकाशित

१८७६ – वैज्ञानिक अलेक्जेन्डर ग्राहम बेलद्धारा आफ्नो बहुचर्चित आविष्कार टेलिफोनको प्रतिलिपि अधिकार प्राप्त गेका थिए ।

१९०६ – फिनल्यान्डद्धारा महिलालाई मताधिकार प्रदान गरिएको थियो ।

१९२५ – सोभियत रेड आर्मीले बाहिरी मंगोलियामाथि कब्जा गरेको थियो।

१९७९ – अमेरिकी अन्तरिक्ष संस्था नासाबाट प्रक्षेपित भोयजर १ नाकम यान वृहस्पतिको कक्षमा पुग्न सफल

 

 

स्रोत:नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू