अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

‘एन.आर. एन. इलिनोई च्याप्टर’ बृहत कार्यक्रमको अन्तिम तयारीमा

बिआरटीनेपाल २०७३ फागुन १७ गते ०:२७ मा प्रकाशित

एन.आर. एन. इलिनोई च्याप्टरले आगामी मार्च ५ तारिखका दिन सिकागोमा बृहत कार्यक्रका गर्ने भएको छ । च्याप्टरले बर्तमान सन्दर्भमा एन।आर।एन। को भूमिका, यसको महत्व र आगामी कार्यक्रमका बारेमा इलिनोईबासीसंग प्रत्यक्ष सम्वाद गराउने उद्धेश्यले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सो कार्यक्रम गर्ने भएको हो ।

1020 W Bryn Mawr Ave, Chicago, IL 60660 अवस्थित प्रेसबाइटेरिअन चर्चको सभाहलमा दिउसो १ बजे शुरू हुने कार्यक्र्रममा एन।आर।एन। अमेरीकाका बर्तमान केन्द्रिय अध्यक्ष , बरिष्ठ उपाध्यक्ष लगायत बिभिन्न पदाधिकारी तथा एन।आर।एन। का अभियन्ताहरुको उपस्थिति रहने एन।आर।एन। इलिनोई च्याप्टरका सचिब सत्य नारायण चौधरीले जानकारी गराएका छन् ।

चौधरीका अनुसार एन।आर।एन। को सदस्यता नबिकरण तथा नया सदस्यता दर्ताको समय पनि परेकोले यो कार्यक्रमलाई बिशेष महत्वका साथ हेरिएको छ कार्यक्रमलाई उपलब्धि मुलक बनाउन सिकागोका सम्पूर्ण स्थानिय संघ संस्था तथा बिभिन्न पेशा, वर्ग र समुदायका नेपालीहरुलाई बिभिन्न माध्यम बाट आह्वान गरिएको र सो कार्यक्रममा भाग लिन छिमेकी राज्यबाट समेत

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू