अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

मिरा राईलाई सम्मान गर्ने नेपाल सरकारको तयारी

बिआरटीनेपाल २०७३ फागुन ५ गते १०:१८ मा प्रकाशित

अल्ट्रा धाविका मिरा राईलाई युवा तथा खेलकुद मन्त्रालयले रुपैयाँ तीस लाख नगद सहित सम्मान गर्ने भएको छ । साथै उनलाई प्रशिक्षण दिने प्रशिक्षक ध्रुव विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले यस्तो तयारी थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत यसको निर्देशन दिएका छन् । मिरा राई यस वर्ष नेशनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । उनी यति बेला सोही पुरस्कार वितरणको तयारीको क्रममा अमेरिका आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू