अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

बनकटिमा संघीय फोरम संगठन बिस्तार

बिआरटीनेपाल २०७३ माघ २० गते ५:१० मा प्रकाशित

संघिय समाजबादि फोरम नेपाल बाँकेले बनकटि गाविस गाउँ इकाई समिति गठन गरेको छ । फोरमले मो.जकी खाको अध्यक्षतामा बिहिबार २१ सदस्यीय समिति गठन भएको हो ।

गठन भएको समितीमा उपाध्यक्षमा शिवनन्द मिश्रा ,सचिवमा मेराज खा , सहसचिवमा सहजराम खटिक ,कोषाध्यक्षमा सहबुद्धिन खा रहेको र सदस्यहरुमा निजामुद्धिन खा , किस्मत जहा साई , अब्दुृल आजीज खा , जरीना बेगम , जिरयावन खा ,आलीमा खा, कल्लु कादु , बन्दु राज लुहार , लढता यादव रहेको छन ।

यसै गरी संघिय युवा फोरम गाउ इकाई समिति गठन भएको छ । समितिमा अध्यक्षमा कलामुद्धिन खा , सचिवमा अमिर खा, सहसचिवमा कुर्बाव खा, कोषध्यक्षमा इरकात खा, मो. कासम खा, बद्धुत दुजा खा, लगाएत को १५ सदस्यको कार्य समिति रहेको ,संघिय समाजवादी फोरम नेपाल सदस्यहरुको उपस्थिति रहको कुरा संघिय समाजबादी फोरम नेपालका कैन्द्रिय सदस्य तथा पुर्व मंत्री मो इस्तियक राई संघिय समाजवादी फोरम नेपाल बाकेका अध्यक्ष राईले जानकारी दिएका छन ।

बनकटी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विश्वकर्मा , संघिय समाजवादी फोरम नेपालका क्षेत्र २ का सदस्य खलिल खा, संघिय समाजवादी फोरम नेपाल बाकेका जिल्ला सदस्य बद्दरुदुजा खा , कार्यक्रमा तराई थारुहट प्रधेश सदस्य ममता बानिया लगायत उपस्थित थिए । संघीय समाजवादी फोरम नेपाल बाँकेका जिल्ला अध्यक्ष कमरुद्धिन राई ले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू