अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

मेक्सिकन राष्ट्रपतिले अमेरिकन राष्ट्रपति ट्रम्पसंग भेटघाट गर्ने कार्यक्रम रद्ध गरे

बिआरटीनेपाल २०७३ माघ १३ गते १३:०७ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामजिक संजाल मार्फत मेक्सिको सीमा क्षेत्रमा बनाउने पर्खालको कि मुद्रा देउ नत्र भेटघाट रद्ध भनि लेखेकोमा उनले प्रतिक्रिया दिदै भेटघाट रद्ध भएको जनाएका छन् । अर्को हप्ता भेटघाट हुने भनिएको र नवीकरण सम्बन्धि तथा सीमामा पर्खाल बनाउने बिषयमा केन्द्रित भेटघाट सामाजिक संजालमा लेखे पछि एकाएक रद्ध भएको छ । मेक्सिकन राष्ट्रपति Enrique Peña Nieto ले Twitter मार्फत पनि क्यान्सिल गरेको जनाएका छन ।

व्हाइट हाउसमा अर्को मंगलबार भेट्ने भनिएको कार्यक्रममा न आउने भनि संदेश दिएका छन् । ट्रम्पले कार्यकारी आदेश दिदै पर्खाल बनाउने भनि हस्ताक्षर समेत गरेका छन् l

तस्बिर: Mexiacan President Enrique Peña Nieto Twitter समाचार श्रोत :सीएनएन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू