अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

मलद्वारमा लुकाएर भारतवाट लागु औषध ल्याउने ब्यक्ती पक्राउ

बिआरटीनेपाल २०७३ माघ ९ गते ९:३१ मा प्रकाशित

मलद्वारमा लुकाएर लागु औषध नेपाल ल्याउँदै गरेका ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्जको जमुनाह नाका हुँदै मलद्वारमा लुकाएर लागु औषध ब्राउन सुगर ल्याउँदै गर्दा कैलाली टिकापुर–९ का २१ वर्षे अमुल सिंहलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

४ ग्राम ब्राउन सुगर मलद्वारमा लुकाएर ल्याएका सिंहलाई भारतको जमुनाह नाकाबाट नेपालगन्जतर्फ आउँदै गर्दा आइतबार दिउँसो ४ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सरोज पौडेलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू