अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

सडक बिस्तारको क्रममा हेटौंडामा झडप, प्रहरी घाईते

बिआरटीनेपाल २०७३ माघ ६ गते ४:५२ मा प्रकाशित

सडक बिस्तारको क्रममा हेटौंडामा झडप भएको छ । हेटौंडा स्थीत बुद्धचोकमा सडक बिस्तारको क्रममा घरको पेटी भत्काउन खोज्दा स्थानियले घरेलु हतियार र ढुंगा प्रहार गर्न खोजेपछि प्रहरी र स्थानियबिच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर स्थानियको स्थानीयको आक्रमणबाट एक जना प्रहरी घाइते भएक छन् भने सडक बिस्तारमा अवरोध गरेपछि प्रहरीले लाठीचार्ज गर्दा अहिले बुद्धचोकको स्थीती तनावग्रस्त रहेको छ ।

बुधबार देखी हेटौंडा(नारायणघाट सडकखण्डको राप्ती रोडमा सडकको २५ मिटर क्षेत्रभित्र रहेका संरचना भत्काउने क्रम सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू