अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२
| Colorodo: 03:37
संघको १७ स्थानिय च्याप्टरका प्रतिनिधि र सहभागीहरुलाई संघका अध्यक्ष केशव पौडेलले स्वागत गरेका थिए भने संघको टेक्सास च्याप्टरको आतिथ्यतामा आयोजित सभामा संघको बिधान, नेपालमा जारी भुकम्प पीडित सहयोग पारीयोजना र स्थानिय च्याप्टरका बिषयमा छलफल हुने आयोजकले जानकारी गराएका छन ।