अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

‘क्या जमाना आ’को लोकप्रियता बड्दै गएपछि बदनामको प्रयास भयो’-निर्देशक सिपी पुडासैनी

बिआरटीनेपाल २०७३ पुष २७ गते ८:२६ मा प्रकाशित

मनोरञ्जन क्षेत्रमा हास्य टेलिश्रृङ्खलाहरुको बेग्लै स्थान रहेको छ ।हास्य श्रृङ्खलाको आकर्शण बडे संगै सिरीयलमा काम गर्ने कलाकारहरुको लोक प्रियता पनि बडी रहेको छ ।लामो समय हास्य श्रृङ्खलाहरुमा आफ्नो प्रस्तुती गर्दै आएका कलाकार एबं निर्देशक सिपी पुडासैनी पनि कलाकारीता हुदै निर्देशनको यात्रालाई शुरु गरेका कलाकार हून ।उनले निर्देशन गरेको सिरीयल’ क्या जमाना आ हो ।’

जुन सिरीयललाई लियर आजकल उनि निकै ब्यस्त पनि भइरहेका छन ।कलाकार एबं निर्देशक सिपी पुडासैनीको सिरीयल क्याजमाना आको बिषयमा उनले सिरीयलको निर्माणको क्रममा कलाकार संग आर्थिक लेन देनको कारोबार गरेको समाचार केही अनलाइन एबं मिडीयामा आएको थियो ।

सिरीयलले नयाँ उचाई लिदै गएपछि सिरीयललाई धक्का पुराउने कोषीश गरीएको उनले बताएका छन ।केही कलाकारहरु सिरीयलको  कथा बस्तु अनुसार कुनै भागमा पर्ने कुनै भागमा नपर्ने भएता पनि नियत बस कुनै कलाकारलाई पनि हटाउने र राख्ने नगरेको पनि उनले बताएका छन ।सिरीयलका मुख्य सहायक निर्देशक उमेश कुमार केसी पनि टेलिफिल्मको लोकप्रियता बड्दै गएपछि नियत बस सिरीयलको युनिटलाई बदनाम गर्ने कोषीश भएको बताउद छन ।कुनै कलाकारलाई पनि नियतबस हटाउने र राख्ने कार्य नगरेको पनि उनले बताएका छन ।

प्रतिक्रिया