अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

लस एन्जलसको फिल्म शोमा पुगेकी क्रिस्टिनाको पहिरन चर्चा-बक्षस्थल प्रदर्शन

बिआरटीनेपाल २०७३ पुष २७ गते ०:२७ मा प्रकाशित

पहिरनकै कारण चर्चामा आउने मोडल क्रिस्टिना मिलनको सोमबार रातीको पहिरन पनि चर्चामा आयो । लस एन्जलसमा भएको लीभ वाई नाइट नामक फिल्मको शोमा पुगेकी उनले लगाएको वन पिसमा उनको बक्षस्थल र निप्पल स्पष्ट रुपमा देखिएपछि क्रिस्टिना फेरी चर्चामा आएकी हुन् ।

कुनै कार्यक्रममा जाँदा पहिरनलाई विशेष योजनामा रहने ३५ बर्षकी यी चर्चित मोडल क्रिस्टिनाले  आफ्नो पहिरनमा भित्री बस्त्र लगाएकी थिईनन् । जसका कारण पनि उनको बक्षस्थल स्पस्ट देखिन्थ्यो ।

 

 

प्रतिक्रिया