अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

उत्सब तामाङ र यसोदा बिडारीको लोकदोहोरी गीत ‘साल घारीमा साल’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष २१ गते ७:५३ मा प्रकाशित

गायक तथा सर्जक राम थापा शिशिरको लय रशब्दमा उत्सब तामाङ र यसोदा बिडारीको लोकदोहोरी गीत ‘साल घारीमा साल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडल सारिका केसी र नया भएर पनि फरक ढंगले पर्दामा आएका मोडल बिकास थापा मगरको अभिनय रहेको भिडियोलाई निर्देशक खमेश श्रेष्ठको निर्देशन गरेका हुन् ।

जुगल फिल्मस्ले बजारमा ल्याएको भिडियोलाई सागर गौतमले खिचेका हुन् भने बिकाश ज्ञावालीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया