अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५
| Colorodo: 07:10
नेपाली राजनीति र जनमानसमा तरंग पैंदा गरेर पूर्ब राजा ज्ञानेन्द्र शाह आज थाईल्याण्ड उडेका छन् । आज उनि एक्लै गएपनि पूर्ब रानि कोमल, युवराज्ञि हिमानि तथा उनका नाति नातिनीहरु भने यसअघि नैं थाईल्याण्ड पुगि सकेका छन् ।
थाईल्याण्ड जानुको कारण नबताएपनि केहि दिन अघिको कडा बिज्ञप्ति, सडकमा सर्मथनमा प्रदर्शन र आज थाईल्याण्ड उड्नुले बजारमा थप चर्चा परिचर्चा हुने देखिएको छ ।