अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

बिज्ञप्तिको चर्चा सेलाउन नपाउँदै पूर्ब राजा थाईल्याण्ड उडे

बिआरटीनेपाल २०७३ पुष १३ गते ४:२८ मा प्रकाशित

नेपाली राजनीति र जनमानसमा तरंग पैंदा गरेर पूर्ब राजा ज्ञानेन्द्र शाह आज थाईल्याण्ड उडेका छन् । आज उनि एक्लै गएपनि पूर्ब रानि कोमल, युवराज्ञि हिमानि तथा उनका नाति नातिनीहरु भने यसअघि नैं थाईल्याण्ड पुगि सकेका छन् ।

थाईल्याण्ड जानुको कारण नबताएपनि केहि दिन अघिको कडा बिज्ञप्ति, सडकमा सर्मथनमा प्रदर्शन र आज थाईल्याण्ड उड्नुले बजारमा थप चर्चा परिचर्चा हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू