अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

विनोद खम्बुको ‘दुई मुटु हाम्रो’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष ९ गते ४:०२ मा प्रकाशित

संगीतकारको रुपमा परिचय बनाएका बिनोद खम्बुले पछिल्लो समय आफ्नै आवाजमा ,’दुई मुटु हाम्रो’ बजारमा ल्याएका छन् । जेबी राईको शब्द र बिनोद स्वयंको संगीत रहेको ‘दुई मुटु हाम्रो’लाई चन्दु गोर्खालीले संगीत संयोजन गरेका हुन् ।

‘दुई मुटु हाम्रो’ माथी बनेको म्युजिक भिडियो पनि भर्खरै सार्वजनिक भएको छ । राकेश कार्कीले निर्देशन गरेको भिडियोमा विनोद, नाजु राई, संगम र पुजाको अभिनय देख्न सकिन्छ । भूपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोलाई बिज्ञान राईले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया