अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

म्याक्सिकोको पटाका बजारमा भएको बिस्फोटमा २९ जनाको मृत्यु, सयौं घाईते

बिआरटीनेपाल २०७३ पुष ६ गते ०:२५ मा प्रकाशित

म्याक्सिकोको एक पटाका बजारमा भएको विष्फोटमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने सयौंको संद्ययामा मानिसहरु घाईते भएका छन् । विष्फोट मेक्सिको सिटीदेखि ३२ किलोटिर टाढा खुल्ला जग्गामा भएको पटाका बजारमा भएको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीले सार्वजनिक समाचारका अनुसार बजारको एउटा पसलमा आगो लाग्न सुरु भएपछि अरु पसलमा पनि आको सल्कदै गएर पुरै बजार आगलागी भएको हो ।mexico-647_122116063744

यस अघि सन् २००५ २००६ मा पनि यहि बजारमा बिस्फोट हुँदा ठुलो संख्यामा मानविय क्षती भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू