अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

डि.सी. र खरेल आईसिटी मञ्चद्धारा सम्मानित


Warning: Trying to access array offset on null in /home/sites/15a/0/0967b38d73/public_html/wp-content/themes/brtnepal/includes/my_content.php on line 220

Warning: Trying to access array offset on null in /home/sites/15a/0/0967b38d73/public_html/wp-content/themes/brtnepal/includes/my_content.php on line 252
बिआरटीनेपाल

Warning: Undefined variable $d in /home/sites/15a/0/0967b38d73/public_html/wp-content/themes/brtnepal/includes/my_content.php on line 270
२०७३ पुष ३ गते ०:४२ मा प्रकाशित

आइसिटी पत्रकार विकास मञ्चले राजधानीमा एक कार्यक्रमका विचमा समाजका विभिन्न लव्धप्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरेको छ । पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको कार्यक्रममा कम्यूटर विज्ञ तथा वैज्ञानिक मुनि बहादुर शाक्य, वरिष्ठ संचारकर्मी एवं चलचित्रकर्मी दिनेश डि.सी र माधव राज खरेल, साथै समाजसेवी महेश जंग कुँवर,सविता उप्रेती,वरिष्ठ पत्रकार प्रेम कैदी, आई टि व्यवसायी दिपक मल्होत्रा लगायतलाई सम्मान गरिएको हो ।unnamed-7

आईटिको सदुपयोग र दुरुपयोग वारेमा समेत उक्त कार्यक्रममा अन्तक्रिया समेत भएको थियो । सहभागिहरुले फेसवुक लगायतका समाजिक संजालले दिएको सहजतलाई पछिल्लो समय व्यापक दुरुपयोग भएकोमा चिन्ता समेत व्यक्त गरेका थिए । त्यसरी चिन्ता व्यक्त गर्नेहरुमा चलचित्रकर्मी दिनेश डि.सी., संचारकर्मी वोर्ण वहादुर कार्की, ईन्जिनियर सि.पी.भट्टराई रहेका थिए ।unnamed-6

कार्यक्रममा विशिष्ठ अतिथि पर्यटन राज्यमन्त्री ईन्द्र बहादुर वाँनियाले सरकारले साईवर क्राईमको विषयमा काम गरि रहेको र अव आउने दिनमा अझ शसक्त रुपमा गर्ने जानकारी गराए ।

आईसिटी पत्रकार विकास मञ्चको छैठौं वार्षिकोत्सवको सभापतित्व मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेतीले गरेका थिए भने कार्यक्रमलाई साधना वस्नेत र माधव राज खरेलले संयूक्त रुपमा संचालन गरेका थिए ।

wp_link_pages(array('before' => '', 'pagelink' => '%'))?>
प्रतिक्रिया

Warning: Trying to access array offset on null in /home/sites/15a/0/0967b38d73/public_html/wp-content/themes/brtnepal/includes/my_content.php on line 252

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/sites/15a/0/0967b38d73/public_html/wp-includes/functions.php on line 6170

सम्बन्धित सामग्रीहरू

लोकप्रिय