अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

काठमाडौँ विश्वविद्यालयमा डा. भोला थापा कार्यवाहक उपकुलपति नियुक्त

बिआरटीनेपाल २०७३ पुष १ गते ११:१३ मा प्रकाशित

काठमाडौँ विश्वविद्यालयको रिक्त रहेको उपकुलपति पदमा डा. भोला थापा कार्यवाहक उपकुलपतिका रूपमा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उहाँलाई अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि कार्यवाहक उपकुलपतिका रूपमा नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू