अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

गायक सुरजलाई साह्रै जाडो भएपछि… (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर ३० गते ५:४३ मा प्रकाशित

एक दशक अगाडि ‘लाउन त लाइदिएँ मायाँ मैले नबुझ्ने लाई बुझ्ने गरि’बजारमा ल्याएर चर्चा कमाएका गायक सुरज गुरुङले १० बर्ष पछि  ‘जाडो सारो भो’ बोलको गीत लिएर आएका छन ।

गायक सुरजकै शब्द र संगीतमा तयार भएको गीत ‘ जाडो सारो भो’ माथी म्युजिक भिडियो पनि बनेको छ । मोडेल शिशिर भन्डारी र सुमनले अभिनय गरेको भिडियोलाई कुमार शाहले निर्देशन गरेका हुन् भने राजकुमार लामिछानेले खिचेका हुन् ।

https://www.youtube.com/watch?v=e3A_f8cAds0&feature=youtu.be

प्रतिक्रिया