अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 02:52

बंगलादेशमा छायांकन गरिएको ‘समर्पण’को गीत सार्वजनिक

बिआरटीनेपाल २०७३ मंसिर ३० गते ५:१३ मा प्रकाशित
यही पौष १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘समर्पण’को नया गीत सार्वजनिक गरिएको छ।’आखैले आँखको’ बोलको  सार्वजनिक गीतमा अहिलेका ब्यस्त संगीतकार  टंक बुढाथोकीको शब्द ,संगीत र स्वर रहेको छ ।प्रस्तुति गीतमा टंक सगै मनीषा पोखरेलको पनि आवाज रहेको छ ।
unnamed-2
चलचित्रको यस गीतलाई बंगलादेश बिभिन्न रमणीय स्थान छायांकन गरिएको छ  । अहिले चलचित्रको प्रचार प्रसार निर्माण यूनिटले  तिव्र गरेको छ । केहि दिन अघि मात्रै चलचित्रको देशदौडाहाप्रचार प्रसार सकेरा अहिले राजधानीमा प्रचार प्रसारमा यूनिट ब्यस्त रहेको छ   ।unnamed-1
 
नेपाल तथा बंगलादेशमा छायाकन गरीएको चलचित्र समर्पणलाई  बसन्त निरौलाले निर्देशक गरेका हुन । चलचित्रमा कैलास तामाङ,रन्जु शर्मा,रुबिना शर्मा,अनु पराजुली आशा भुसाल, रोजन रखाल ,बिश्व लामा,प्रयास लामा लगाएतकाको मुख्य भुमिका रहेको छ । रोजन रखालको प्रस्तुतिमा फायर ईन्टर प्राईजेज एण्ड मिडिया प्रालीको ब्यानरमा बनेको चलचित्रलाई ईमरान सिदिकिले निर्माण गरेका हुन ।गीतमा  बिश्वास लामाको कोरियोग्राफी रहेको छ ।
 
 https://www.youtube.com/watch?v=fH43Nd_hUFk
प्रतिक्रिया