अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

क्यालीफोर्नियामा रहंदै आएका मुरारीको ‘झ्याम की झ्याम’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २९ गते ९:५९ मा प्रकाशित

अमेरिकाको क्यालीफोर्नियामा रहंदै आएका गायक, संगीतकार तथा गीतकार हुन मुरारी भट्टराईको नयाँ गीत ‘झ्याम की झ्याम ‘बनारमा आएको छ । मुररीको आफ्नै शब्द संगीत र स्वर रहेको झ्याम की झ्याम उनको पछिल्लो एल्वम निम्तो भित्र समावेश गीत हो ।

‘झ्याम की झ्याम’ गीतमाथी म्युजिक भिडियो पनि निर्माण भएको छ । रिस्ता बस्नेत र प्रमोद भारद्वाजको अभिनय गरेको भिडियोलाई दिनेश पाख्रीनले निर्देशन गरेका हुन् । भिडियोमा ज्ञानु राईले खिचेका हुन् भने अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।unnamed-6
मुरारीको निम्तो’मा ५ ओटा गीत समाबेश गरिएको छ र गितमा उन्नति शिला बोहरा , प्रमोद ढुंगाना , भोला पौडेल , दिलिप पौडेल र मुरारी स्वयंमको शब्द रहेका छन भने शम्भुजित बास्कोटा , शक्ति बल्लव , बिकाश चौधरी र मुरारी भट्टराईकै आफ्नै संगीत पनि रहेको छ ।

प्रतिक्रिया