अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

अनेसासको सल्लाहकार समितिमा सात जना मनोनित

बिआरटीनेपाल २०७३ मंसिर २० गते ८:१६ मा प्रकाशित

अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजको सल्लाहकारमा सात जनाको नाम चयन गरिएको छ। अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त चयन गरेको हो ।

चयन भएका सल्लाहकारहरुमा डा. खगेन्द्रप्रसाद लुइँटेल (नेपाल), गीता खत्री (अमेरिका), गंगाराम लामिटारे (भूटानी नेपाली साहित्यकार-अमेरिका), भबन भट्ट (जापान), माया ठकुरी (नेपाल), मोहन सिटौला (अमेरिका) र विन्द्या सुब्बा (भारत) रहेका छन ।
सल्लाहकार समितिको कार्यावधि दुईवर्ष रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू