अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

भारतिय हस्तक्षेप बन्द गर भन्दै भारतको दिल्लीमा प्रदर्शन (फोटो फिचर)

बिआरटीनेपाल २०७३ मंसिर १९ गते ८:०९ मा प्रकाशित

भारतले नेपालको आन्तरिक मामलामा निरन्तर हस्तक्षेप गरेको विरोधमा भारतमा रहेका चार नेपाली संगठनहरुले राष्ट्रियताको रक्षा गरौँ भन्दै दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गरेका छन् ।

भारतीय हस्तक्षेपमा सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको, ५ नम्बर प्रदेशबाट केही जिल्लाहरू छुटाएको लगायत पहाडी जिल्लाहरुबाट तराईलाई अलग गराएको विरोधमा प्रदर्शन गरिएको हो । नेपालका विभिन्न ठाउँँमा भइरहेको विरोध प्रदर्शनमा एक्यबद्दता जनाउदै विशाल जन प्रदर्शन गरिएको छ ।

अहिले प्रस्तावित संशोधनले ६२-६३ को महान् जनआन्दोलनका उपलब्धि, गणतान्त्रिक संविधान, धर्म निरपेक्षाता लगायत धरापमा पर्ने भन्दै विरोध प्रदर्शन गरिएको थियो ।

indian-1

indian-3

india-2

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू