अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

समीर र टिकाको ‘तम्लाई चट्ट सलाम’ बजारमा (भिडियो सहित) 

बिआरटीनेपाल २०७३ मंसिर १७ गते १९:५९ मा प्रकाशित

,सुदुर पश्चिमको भाषालाई  फयुजन गरेर आएको छ “तम्रो आखा गाजले, नहेर मलाई लाजले तम्लाई चट्ट सलाम छ ।” गायक समीर आचार्य र गायीका टिका प्रसाईँको स्वर रहेको यो गीतको भिडीयोमा अहिलेकी सुपर हट नायिका नम्रता सापकोटा र मोडेल निराजन प्रधानलाई देख्न सकीन्छ जसलाई मोहन अधिकारीले निर्देशन गरेको छन् ।unnamed-2

यो भन्दा अगाडी हैन भन्देउ न माया र दुनीया बेग्लै छ जस्ता सुपरहीट गीत गाईसकेका समीर आचार्य यो पटक अझै निखारीयर नेपाल र नेपालीको मन जीत्ने गरी आएका छन । समीर भन्छन “यो गीतले अहिले मुलुकमा भईरहेको आन्दोलन पनि रोक्नेछ, दिनभर आन्दोनल गरेर थाकेका आन्दोलन कर्ताहरु घरमा गएर यो गीतमा मस्त हुन्छन ।

” नेपाली लोकधारमा आधारीत भएर पप फेलेबरमा बनेको यो सुदुरको गीतमा पूर्बको मान्छे नाच्नेछ भन्ने पक्का विश्वास भएको कुरा समीरले बताए ।

 

प्रतिक्रिया