अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

नेपाल जापान बिचको खेलमा नेपाल १–० ले अगाडी

बिआरटीनेपाल २०७३ मंसिर ४ गते ३:१३ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमले जापानको फ्रेण्डस् अफ जापान टिमबिच शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेको खेलमा नेपालले १–० अग्रता लिएको छ ।  नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा भएको खेलमा खेलको ५७ औं मिनेटमा नेपालका लागि  नवयुग श्रेष्ठले गोल गरेका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू