अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

ट्रम्प बिहीबार ह्वाइट हाउस जाने

बिआरटीनेपाल २०७३ कार्तिक २४ गते १४:०८ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनसाथ डोनाल्ड ट्रम्पलाइ वर्तमान राष्ट्रपति बाराक अोबामाले बधाई दिदैं ह्वाइट हाउसमा निम्तो दिएका छन् । अोबामाले ट्रम्पलाइ टेलिफोनमार्फत धन्यवाद दिएका थिए ।
ह्वाइट हाउसले एक वक्तब्य जारी गर्दै आगामी कार्ययोजनाबारे छलफल गर्न अोबामाले ट्रम्मलाइ निम्तो दिएको उल्लेख गरिएको छ । साथै, अोबामामाले डेमोक्रेटिककी उम्मेदवार हिलारी क्लिन्टनलाइ कडा प्रतिस्पर्धा गर्न सफल भएको भन्दै सहानुभूति प्रकट गरे ।

राष्ट्रपति अोबामाले आज चुनावी परिणामबारे बोल्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ । ट्रम्प जनवरी २०, २०१७ बाट चार वर्षका लागि ह्वाइट हाउस जानेछन् । एभरेस्ट टाइम्स

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू