Similar Articles

नेवाः खलः को पहिलो चियापान कार्यक्रम


मोहन श्रेष्ठ, कोलोराडो १२ फेब्रवरी २०१२ मा कोलोराडो नेवाः खलः, नेवाः भाषा, सस्कृति, रितिरिवाज  र चालचलनलाई जीवन्त राख्ने उदेश्यले स्थापना भएको यस नेवाः खलः को पहिलो चियापान कार्यक्रम कोलोराडोको Longmont सहरको Everest  Restaurant मा सम्पन्न  भयो I उक्त चियापान कार्यक्रम मा कोलोराडो का  विभिन्न सहरहरु, (जस्तै  Longmont , Boulder ,Denver , Aurora र Lakewood )बाट बृहत सहभागिता  रहेक थिए I सो  चियापानको कार्यक्रमको सभापतित्व नेवाः खलःका  अध्यक्ष प्रेम काजी श्रेष्ठ ज्यूले गर्नुभयो भने  कार्यक्रमको  संचालन  नेवाः खलःका सदस्य सचिव केदार तन्दुकर ज्यूले गर्नुभएको थियो I सो कार्यक्रममा  अतिथिकारुपमा  नेपाली  जनसम्पर्क  समितिबाट  गणेश  भण्डारी, RMFN  बाट निलम श्रेष्ठ र आरु विभिन्न संघ संस्थाको राम्रो सहभागिता थियो I

 

कार्यक्रममा उपस्थित पूर्ण डंगोल,  मोहन श्रेष्ठ ,चेतमान श्रेष्ठ, महेश श्रेष्ठ,जगदीश  श्रेष्ठ,  Rocky  mountain  friendship of nepal   का board  Member मनोज  तुलाधर , हेम श्रेष्ठ, नीलम श्रेष्ठ, गणेश भण्डारी ,विश्शो भक्त  श्रेष्ठ र प्रेम काजी श्रेष्ठले नेवाः धर्म, भाषा, सस्कृति सम्बन्धि आ-आफ्नो विचार ब्यक्त गर्नु भयो I यस कार्यक्रममा कोलोराडो नेवाः खलः एउटा  बिशुद्ध सामाजिक संस्था र कुनै राजनीतिक पार्टीसंग  संलग्न नभएको कुरा पनि  प्रस्ट पार्नु भयोI  भाषा,सस्कृति, भेषभुषा, बाजागाजा  र रीतिरिवाजलाई अनुशरण गर्दै भावी पिढि हरुलाई सिकाउदै  लैजानुपर्ने र मुख्य मुख्य चाड पर्वलाई  ठाउँ परिवेस आनुसार मनाउदै पर्ने कुरा पनि प्रस्ट पार्नु थियो I

Comments (2)

Gaurab Rajkarnikar on

When n where is the next program?

Gaurab Rajkarnikar on

When n where is the next program?


Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक