अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

उपनिर्वाचन : सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने

वैशाख १५ गते हुने उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि उम्मेदवारी दिने निर्णय...

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुंगो लाग्छ – प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने बताउनुभएको छ...

एसईईको सबै तयारी पूरा

भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी पूरा भएको छ । चैत १५...
भर्खरै

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न

न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा अन्तर्राष्ट्रिय महिला महिला दिवसको अवसरमा विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । कार्यक्रम मार्च ९,२०२४...

नेजा – न्यू इङल्यान्डवासीबीच छलफल

बोस्टन, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले म्यासाच्युसेट्स राज्यको न्यू...

टीएनएमएद्वारा कोष अभिवृद्धि कार्यक्रम आयोजना

टेक्सास, अमेरिका । अमेरिकाको टेक्सासमा रहेका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको सङ्गठन (टीएनएमए)द्वारा...

कोलोराडोमा स्व. भक्तराज आचार्यको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न

संयुक्त राज्य अमेरिकाको कोलोराडोमा नेपाली सुगम संगीतका सर्जक, भजन शिरोमणी तथा गायक स्वर्गीय भक्तराज आचार्यको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गायक तथा संगीतकार...

अमेरिकामा सरस्वती पूजा सम्पन्न (फोटो फिचर)

कलोराडो । यस वर्षको सरस्वती पूजा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको प्राङगनमा...

महिला दिवसबारे छलफल गर्न एनआरएनएले बोलाएको बैठकमा भनाभन

कलोराडो । गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए) र कलोराडो च्याप्टरले आगामी...

त्रिविमा उत्तरपुस्तिकाको पोको हराएपछि बीए जनसंख्या विषयको पुनस् परीक्षा लिंईदै

त्रिभुवन विश्वविद्यालय स्नातक तह (बीए) प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिका हराएपछि पनिका रिजल्ट निकाल्ने बेला पुन: परीक्षाको तयारीमा जुटेको छ । पनिकाले पुनस् परीक्षा...

मुगुमा जीप दुर्घटनाः २ जनाको मृत्यु, ४ घाइते

मुगुको गमगढीबाट सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना...

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा जेल चलान

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका...

दुबईमा १७ वर्षपछि नेपाली रोजगार मेला, वैदेशिक रोजगार व्यवसायीका ६३ स्टल

संयुक्त अरब इमिरेट्स (युएई)मा नेपाली रोजगार मेला आयोजना भएको छ । वैदेशिक रोजगार व्यवसायी संघको आयोजना र दुबईस्थित नेपाली दूतावासको संयोजनमा आयोजना भएको मेलाको...

ब्राजिलको राजधानीमा ‘एक्स्पो नेपाल २०२४’ शुरु

ब्राजिलको राजधानी ब्रासिलियामा नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’...

साउदीको जेलमा रहेका नेपाली मध्ये झण्डै ८५ प्रतिशतलाई जाँडरक्सीको मुद्दा

रोजगारीका लागि साउदी अरब पुगेका बेला जेल परेका नेपालीमध्ये धेरैजसोलाई जाँडरक्सी खाएको...

शेयर बजार दोहोरो अंकले घट्यो, २ अर्ब साढे २३ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ विन्दुमा झरेको...

वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमाल आरोहणका लागि अनुमति शुरू

पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन शुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन...

भारतको राजस्थानमा किताबको बाहिरी पेजमा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि विवाद

भारतको राजस्थानमा कक्षा ९ को अङ्ग्रेजी किताबको बाहिरी पेजमा भारतको सट्टा बेलायतको राष्ट्रिय झण्डा छापिएको विषयलाई लिएर विवाद भएको छ । शिक्षामन्त्री मदन दिलावरले...

नेपालबाट अङ्ग्रेजीमा अनुवाद गरेर ल्याएका लिखत अमेरिकामा बेरिते भए

नेपालबाट त्यत्रो पैसा तिरेर नेपालीको अङ्ग्रेजीमा अनुवाद गराएर अधिकार प्राप्त व्यक्ति वा निकायको छाप लगाएर ल्याएको कागज पनि अमेरिकाको अध्यागमन विभागले रितपूर्वकको अनुवाद नभएको...

कविता

मुस्कान

रमा दुलाल
गीत

म कति सस्तो भएँ ……..!

रन्जु मार्ग
कथा लघुकथा

मिथ्या

गोपीराम भण्डारी 'बटुवा'
गीत

के थाहा उनको कुरा….. ?

रन्जु मार्ग
कथा लघुकथा

लोभको बिलाप

सुनिता निरौला पौडेल
मुक्तक

पाँच मुक्तक (प्रणय दिवस विशेष )

नवराज न्यौपाने 'मौन'
कथा लघुकथा

नारी दिवसको शुभकामना

आचार्य प्रभा
कविता

तिमी प्रेम हौ -ओशो

शालिकराम घले
कथा लघुकथा

एलियन बस्तीको कथा

युवराज मैनाली
कथा लघुकथा

साधक र साधना

रश्मि भट्ट
कविता

भूतपूर्व !!

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा
  • आगामी कार्यक्रम